DAILY RASHIFAL ०७ साउन २०७४ शनिवार


July 22, 2017

वि.सं. २०७४ साल साउन ७ गते। शनिबार। इश्वी सन् २०१७ जुलाई २२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– चतुर्दशी, १८:०२ बजेउप्रान्त औंसी। नक्षत्र– आर्द्रा, १२:२९ बजेउप्रान्त पुनर्वशु। योग– व्याघात, ९:४४ बजेउप्रान्त हर्षण। करण– भद्रा, ७:१३ बजेदेखि शकुनि, १८:०२ बजेपछि चतुष्पद २८:५४ बजेउप्रान्त नाग। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मिथुन, २९:२२ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ५:२२ बजे, सूर्यास्त– १८:५७ बजे र दिनमान ३३ घडी ५६ पला। सायन सूर्य २४:३५ बजे सिंह राशिमा

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ काम शुरु गर्ने समय छ । व्यापारमा मनग्य धनलाभ हुनेछ । सहयोगीहरुले राम्रो सहयोग जुटाउनेछन । प्रशंसकहरू पनि बढ्नेछन ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनत गर्दा प्रशस्त धन लाभ हुनेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ । घरायसी काममा उल्झन आउनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साझेदारीमा काममा फाइदा मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । घरायसी काममा उल्झन आउनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सानै प्रयाशमा पनि ठुलो काम सफल हुनेछन । प्रतिद्वन्द्वीहरूलाई पराजित गर्न सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिष्ठित कामले काम गर्ने हौसला मिल्नेछ । सहयोगीहरूको साथले आत्मविश्वास बढाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ काममा लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारी काममा विवाद बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेको आटेको काममा सफलता मिल्नेछ । नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोचेको आटेको काममा सफलता मिल्नेछ । भोज भतेरमा जाने मौका मिल्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ। सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन । बोलीको भरमा काम सम्पादन हुनेछ । लेनदेनमा विवाद बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका अधुरा काम सुचारु हुनेछन भने नयाँ काम पाइने योग रहेको छ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कामको दायित्व बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । व्यापार व्यवसायमा विशेष फाइदा हुनेछ ।
Follow me on Social Media: