DAILY RASHIFAL १४ चैत्र २०७३ सोमवार


March 27, 2017
वि.सं. २०७३ साल चैत १४ गते। सोमवार। इश्वी सन् २०१७ मार्च २७ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३७ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– चतुर्दशी, १०:०३ बजेउप्रान्त औंसी। नक्षत्र– पूर्वभाद्रपदा, १५:०० बजेउप्रान्त उत्तरभाद्रपदा। योग– शुक्ल, २१:२८ बजेउप्रान्त ब्रह्म। करण– शकुनि, १०:०३ बजेदेखि चतुष्पद, २१:२६ बजेउप्रान्त नाग। आनन्दादिमा मुसल योग। चन्द्रराशि– कुम्भ, ९:०७ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:०२ बजे, सूर्यास्त– १८:१८ बजे र दिनमान ३० घडी ४० पला। दर्शश्राद्ध। भद्रकालीपीठमा लिङ्गो उत्थान गर्ने। घोडे जात्रा। निशि बार्ने औंसी।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयासहरु सकारात्मक रहनेछन । घरायसी काममा रुची बढ्नेछ । शत्रुहरुले काममा अबरोध पुर्याउने देखिन्छ भने मन खिन्न रहनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तपाइको इमान्दारिता र लगनशीलताको धेरैले प्रसंसा गर्नेछन । सामाजिक मानसम्मान मिल्नेछ । यात्रामा दुख पाउने योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भाग्य बलियो भएकाले धेरै कामहरु सफल हुनेछन । सोचेको आटेको कामहरु पूरा हुनेछन । बैबाहिक कुरा अगाडी बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बौद्धिक काममा सफलता मिल्नेछ । ठुला व्यक्तिको सल्लाहमा गरिएको काममा प्रगति हुनेछ । लेनदेनमा विवाद उत्पन्न हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भेटघाटमा मन प्रसन्न रहनेछ । घरायसी काममा रुची बढ्नेछ । प्रयाश गरेको काममा सफलता मिल्नेछ । विश्वास गरेकाले धोका दिने देखिन्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । धार्मिक काममा रुची बढ्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । साझेदारी काममा विवाद बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सद्भाव बढ्नेछ । साथीभाईले काममा सहयोग गर्नेछन । समाजमा बोलीको कदर हुनेछ । शत्रुले दुख दिनेछन ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लामो रमाइलो यतारको योगना बन्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । खर्च बढे पनि लगानी उचित ठाउँमा हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यमा समस्या बढ्नेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सानै प्रयाशले पनि काममा ठुलो सफलता मिल्नेछ । नयाँ काम पाउने सम्भावना रहेको छ । दाम्पत्य जीबनमा खटपट आउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काम गर्नें जोश, जाँगर र आत्मबल बढ्नेछ । आम्दानीका श्रोतहरु धेरै हुनेछन । बिनाकारण विवाद बढ्न सक्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अध्ययन अध्यापनमा प्रगति हुनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । साथीभाईको सहयोगमा बिबाहको कुरा अगाडी बढ्नेछ ।
Follow me on Social Media: