DAILY RASHIFAL २८ आषाढ २०७४ बुधवार


July 12, 2017

वि.सं. २०७४ साल असार २८ गते। बुधबार। इश्वी सन् २०१७ जुलाई १२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३७ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– तृतीया, १२:१३ बजेउप्रान्त चतुर्थी। नक्षत्र– धनिष्ठा, २१:४५ बजेउप्रान्त शतभिषा। योग– प्रीति, ११:२२ बजेउप्रान्त आयुष्मान्। करण– भद्रा, १२:१३ बजेदेखि वव, २४:२० बजेउप्रान्त वालव। आनन्दादिमा मित्र योग। चन्द्रराशि– मकर, ९:१५ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ५:१७ बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी १७ पला। धनिष्ठा पञ्चक ९:१५ बजे प्रारम्भ। स्वामी श्री

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सद्भाव बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यवसायमा लगानी बढ्नेछ । मानसिक तनाब बढ्ने देखिन्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सोचे भन्दा खर्च धेरै हुनेछ । सामाजिक कार्यमा सुधार आउनेछ । पारिवारिक सद्भाव बढ्नेछ । सन्तानबाट सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनग्य धन प्राप्ति हुनेछ । आय आर्जनका स्रोत फेला पर्नेछन् । नेतृत्व क्षमताको विकास हुनेछ । प्रेममा सफलता मिल्नेछ । मनमा हर्ष बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक मानसम्मान प्राप्त हुनेछ । आर्थिक समस्या बढ्नेछ । स्वास्थ्य सुधार हुनेछ । महत्त्वपूर्ण कार्यमा अवरोध आउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिक चिन्ता बढ्नेछ । शत्रु परास्त हुनेछन् । खर्च वृद्धि हुनेछ । महत्त्वपूर्ण कार्य सफल हुनेछन् । राजनीतिमा सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बौद्धिक काममा सफलता मिल्नेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । आर्थिक क्षेत्र सबल बन्नेछ । रोजगारमा संकट उत्पन्न हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राज्यबाट सम्मान प्राप्त हुन सक्छ । स्थानान्तरण हुनेछ । प्रतिष्ठामा वृद्धि हुनेछ । मित्रको सहयोग प्राप्त हुनेछ । प्रतिष्ठा वृद्धि हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब्यापार व्यवसायबाट धन आर्जन हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउने देखिन्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक काममा सफलता मिल्नेछ । पारिवारिक सद्भाव कायम रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । काम गर्ने हौसला बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कृषिकार्यमा उन्नति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । दाजुभाईको सहयोग मिल्नेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक कार्यमा सहभागिता बढ्नेछ । यात्राको योग छ । अध्ययनअध्यापनमा अवरोध आउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कृषिकार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । मन खुसि रहनेछ ।
Follow me on Social Media: