मुख्यमन्त्री, सभामुख र मन्त्रीद्वारा शपथ ग्रहण

(adsbygoogle = window.adsbygoogle || []).push({}); पोखरा, ४ फागुन (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी र मन्त्री रामशरण बस्नेतले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको पोखरास्थित सरकारी...

घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला

(adsbygoogle = window.adsbygoogle || []).push({}); रोल्पा, २९ माघ (रासस) ः श्रीमान्को वैदेशिक रोजगारीमा रहेको बेला खाडीमा निधन भएपछि रोल्पा नगरपालिका–१ की शान्ति विक पनि घरबाट निकालिइन् । श्रीमान् खाने अलच्छिनीको आरोपसहित ८ वर्ष घर सम्हालेर बसेकी उनी...

आलेख ः नागरिकलाई सामाजिक सुरक्षा दिन अदालतबाट आदेश हुन्छ, लागू हँुदैन

काठमाडौँ, २८ माघ (रासस) ः तराईमा प्रत्येक वर्ष शीतलहरबाट धेरै नागरिकको ज्यान जाने गरेको छ । त्यहाँका नागरिकलाई चिसोबाट बचाउने सरकारको प्रयास प्रभावकारी देखिएको छैन । सर्वोच्च अदालतले तराईका जिल्लाहरुमा प्रत्येक वर्ष शीतलहरको...

बूढीगण्डकीलाई लगानीयोग्य बनाउन करिब एक खर्ब अनुदान

काठमाडौँ, २७ माघ (रासस) ः सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई लगानीयोग्य बनाउन अनुदान उपलब्ध गराउने भएको छ । स्वदेशी लगानीमा नै सो आयोजना निर्माण गर्ने लक्ष्यका साथ सरकारले परियोजनालाई...

दुखनीदेवीको दुःख

सप्तरी, २७ माघ (रासस) ः बेल्हीचपेना गाउँपालिका– ५ मलेपुरकी दुखनीदेवी मण्डलले तीन वर्षअघि छोरालाई रोजगारीका लागि विदेशमा पठाउँदा अनेक सपना सँगाल्नुभएको थियो । पैसा कमाउला भन्ने आशले तीन कट्ठा जग्गा स्थानीय साहुकोमा धितो राखेर...

सधैँ बल्झिरहने प्याराताल विवाद

भीमदत्तनगर, २६ माघ (रासस) ः झण्डै चार दशकदेखि कञ्चनपुरको दक्षिणमा रहेको पुनर्वास नगरपालिका–९ बीचफाँटास्थित प्यारातालको विषयमा नेपाल–भारतबीच देखिएको विवाद सुल्झिने कुनै तर्खर छैन । विसं २०२२ देखि जिल्ला विकास समिति कञ्चनपुरले...

माओवादी केन्द्र संसदीय दल : प्रदेश नं ३ मा जमरकट्टेल र छमा शाही

काठमाडौँ, २५ माघ (रासस) नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं ३ संसदीय दलका नेतामा शालिकराम जमरकट्टेल (धादिङ) लाई चयन गरेको छ । संसदीय दलको आज यहाँ बसेको बैठकले दलको उपनेतामा कुमारी मोक्तान (मकवानपुर) र प्रमुख सचेतकमा वसन्त माझी (सिन्धुली)...

पर्सामा हुलाक बचत बैंक लोकप्रिय हुँदै

वीरगञ्ज, १४ पुस (रासस) ः एक सय रुपैयाँ पनि जम्मा गर्न सकिने र आवश्यक परेमा त्यति रकम नै झिकन सकिने । त्यति मात्र होइन, एक सय रुपैयाँमा खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने हुँदा निम्न आयस्तर भएका पर्सावासीमा...

फेरिएन दनुवार बस्तीको मुहार

धुलिखेल, ११ पुस (रासस) ः दनुवार समुदायको जीवनस्तर सुधार गर्न नसकेको भन्दै पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले दुःख व्यक्त गर्नुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– १२ बालुवास्थित दनुवार बस्तीमा अझै पनि चिरा–चिरा...

कडा शारीरिक श्रम गर्न बाध्य छन् रोल्पाली महिला

रोल्पा, ११ पुस (रासस) ः रोल्पा खुमेलकी सुमित्रा विक सदरकुमाम लिवाङमा गाडीबाट सामान लोड अनलोडको काम गर्छिन् । ३२ वर्षीया विकले केही वर्षयता सोही कामलाई निरन्तरता दिइरहेकी छिन् । तीन छोरीकी आमा विकको कमाइबाट घर खर्च चलेको छ भने दुई...

सदरमुकाम जाँदा सातुसामल बोक्नुपर्ने सोलुखुम्बु कोशीपारिका नागरिकको बाध्यता हट्यो

सल्लेरी, सोलुखुम्बु, १० पुस (रासस) ः सोलुखुम्बुको विकट क्षेत्र मानिने कोसीपारिदेखि राजधानी सिधा यातायात सञ्चालन भएपछि स्थानीय हर्षित भएका छन् । दूधकोशीका गाउँपालिका र सोताङ गाउँपालिकाको बीचमा पर्ने दूधकोशी खोलामा ह्युमपाइप...

‘प्रगतिका आधारमा नगरपालिकालाई वर्गीकरण गरिनुपर्छ’

काठमाडौँ, ९ पुस (रासस) ः चालू आर्थिक वर्षको प्रथम चार महिनामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३.५४ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०७४÷२०७५ को प्रथम चौमासिक प्रगति समीक्षा...

चौधरीलाई प्रमाणपत्र दिन माग

काठमाडौँ, ७ पुस (रासस) राष्ट्रिय जनता पार्टी नेपालले कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित रेशमलाल चौधरीलाई विजेताको प्रमाणपत्र प्रदान गर्न निर्वाचन आयोगसँग माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा...

वाम गठबन्धनले भन्यो : दूरगामी महत्वका कुनै निर्णय नगर (भिडियो सहित )

– रमेश लम्साल, कालिका खड्का काठमाडौँ, २ पुस (रासस) वाम गठबन्धनले काम चलाउ सरकारले दूरगामी महत्वका कुनै पनि नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी एकता केन्द्रीय संयोजन समितिले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा...

प्रत्यक्षतर्फ ८० स्थान जित्दै एमाले पहिलो, २३ स्थानसहित काँग्रेस तेस्रो

 २७ मंसिर (रासस)प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये नेकपा (एमाले) ८० स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) ३६ र नेपाली काँग्रेस...

विकासको अन्तिम धक्का दिने चाहना छ ःदाहाल

चितवन, १४ मंसिर (रासस) ः नेकपा (माओवादीे केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताउनुभएको छ । चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले आज यहाँ संवाददातासँग...

तेस्रो पटक भिड्दै थापा र दाहाल, खतिवडा र उपाध्याय

हेटाँैंडा, १३ मंसिर (रासस) ः चिसो मौसमसँगै मकवानपुरमा यतिबेला चुनावी सरगर्मी बढेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तेस्रोपटक प्रतिस्पर्धामा ओर्लिएका...

दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण बनाउन सघाउन सबैपक्षसँग सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ, १३ मंंसीर (रासस) ः सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभएको छ । सञ्चार मन्त्री बस्नेतलेस्थानीय तहको निर्वाचनपछि शुरु...

पर्यटक आकर्षण बढाउँदै कुश्माका अग्ला पुल

फलेवास, पर्वत, १२ मंसिर (रासस) ः मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल, मल्लाज दरबार, डहरेको लेक, हम्पालको लेक, महाशिला, पैञ्युकोट, केबलकार मोडेलको यान्त्रिक पुललगायतका आकर्षकस्थल रहे पनि पर्वतमा पर्यटक तान्ने...

कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन ः प्रधानमन्त्री देउवा

तेह्रथुम, ११ मंसिर (रासस) ः प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाउनुभएको छ । यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र...